फरार प्रतिवादी लागु औषधसहित पक्राउ

सिरहा : विभिन्न डाका मुद्दामा फरार रहेको प्रतिवादीलाई प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० का २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलले जानकारी गराए। डीएसपी खरेलका अनुसार यादवलाई प्रहरीले लागुऔषध सिरहा नगरपालिका १७ स्थित माडरबाट पक्राउ गरेको हो। यादवको साथबाट … Continue reading फरार प्रतिवादी लागु औषधसहित पक्राउ